दफा ३१
आयकर छुट
 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्थाले आर्जन गरेको आयमा पूर्ण वा आंशिक रूपमा आयकर नलाग्ने गरी छुट दिन सक्नेछ ।